थाइल्यान्डमा संसद् विघटन गरिँदै - gorkhapatraonline.com
Source: gork
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १९ गते । थाइल्यान्डमा संसद् विघटन गरिँदै छ । कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाइलले सरकार चलाउन सक्ने अवस्था नरहेपछि संसद् विघटन गर्न राजासमक्ष...