Redirecting...

नेक्सजेन म्यानेजमेन्ट पब्लिक लिमिटेडमा रुपान्तरण - aarthiknews.com

नेक्सजेन म्यानेजमेन्ट पब्लिक लिमिटेडमा रुपान्तरण - aarthiknews.com
Source: aaab

काठमाडौं । सम्पत्ति व्यवस्थापन कम्पनीको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स् पुँजी वृद्धि गर्दै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको छ । कम्पनीको २०८२ बैशाख २२ मा सम्पन्न विशेष साधारण सभाले पुँजी वृद्धि सहित लिमिटेड कम्पनीमा परिवर्तन हुने निर्णय गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयको २०८२ आषाढ २७ को निर्णयबाट कम्पनीको अधिकृत पुँजी १ अर्ब र जारी प…