लैंगिक विभेदविरुद्ध उभिएकी रखाल अब राष्ट्रिय सभामा - www.onlinekhabar.com
Source: onkh
‘मेरो हिजोको संघर्ष, त्याग र निष्ठालाई पार्टीले न्याय गरेको छ । म राष्ट्रिय सभामा प्रभावकारी भूमिका खेल्ने छु,’ निर्वाचित भएपछि मिनाले भनिन् ।