अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवस : सत्ता, शक्ति र धनको मोहले भ्रष्टाचार बढाउने प्रवृत्ति बढ्दो - arthadabali.com
Source: ARDB
काठमाडौँ / सुशासन र समृद्धि नागरिकको अधिकार : भ्रष्टाचार नियन्त्रणमा बनौँ सबै जिम्मेवार भन्ने नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ५औँ स्थापना दिवसको मूल समारोह