Redirecting...

‘उत्तराखण्डमा हालसम्म कोही नेपाली मृत फेला परेका छैनन्’ : नेपाली दूतावास - nepallive.com

‘उत्तराखण्डमा हालसम्म कोही नेपाली मृत फेला परेका छैनन्’ : नेपाली दूतावास - nepallive.com
Source: nliv

शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले बाढी पहिरोमा बेपत्ता भए पनि हालसम्म कुनै पनि नेपालीको शव फेला नपरेको स्पष्ट पारेको छ। दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था,हराइरहेका नेपालीको खोजी तथा उद्धारका लागि नेपाली दूतावासले निरन्तररुपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकाय र भारतको विदेश मन्त्रालयसँग समन्वयन गरिरहेको जनाएको छ।