उडानका क्रममा बेपत्ता मलेसियाली विमानको खोजी पुनः शुरू हुने - ukaalo.com
Source: uklo
काठमाडाैँ– मलेसियाले ११ वर्षअघि उडानका क्रममा सम्पर्कविहीन भएको आफ्नो जहाजको एकपटक फेरि खोजी कार्य शुरू गर्ने भएको छ। मलेसियाली अधिकारीहरूले मलेसियाली एअरलाइन्सको उडान एमएच-३७० को भग्नावशेषको खोजी यही डिसेम्बर ३० देखि पुनः शुरू हुने बताएका छन्। मार्च २०१४ मा उडानको क्रममा एमएच-३७० राडारबाट गायब भ