ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल - www.samayapost.com
Source: smyp
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ज्यापू दिवसलाई यस समुदायको पहिचान र अस्तित्वसँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभएको छ । बाइसौँ ज्यापू दिवसका अवसरमा ज्यापू संस्कृति विकास कोषद्वारा आज आयोजित समारोहमा उहाँले ज्यापू समाजको पहिचान र अस्तित्वको संरक्षण एवं प्रवर्द्धन सरकारको दायित्व भएको स्मरण गराउनुभयो । यस दिवसले ज्यापूहरुको मेहनत, माटो र सांस्कृतिक पहिचान दर्शाइरहेको उहाँको भनाइ […]