किमाथाङ्का अरुण जलविद्युत आयोजनाको मोडालिटी तयार, ९७ अर्ब लागत लाग्ने - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी मोडालिटी तयार गरिएको छ । आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत (६८ करोड ५५ लाख) ऋणबाट र ३० प्रतिशत (२९ अर्ब ३८) स्वःपूँजी (इक्विटी)बाट जुटाउने गरी वित्तीय व्यवस्थापनको मोडालिटी तयार गरिएको हो । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी एचआइडिसिएल,कर्मचारी सञ्चय कोष, नागरिक लगानी […]