एएफसी एसियन कप छनोटका लागि नेपाली फुटबल टोली घोषणा - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – एएफसी एसियन कप छनोट र एक मैत्रीपूर्ण खेलका लागि गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक हरि खड्काले मलेसियासँगको एसियन कप छनोट र बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन्। सेन्ट्रल मिडफिल्डर दीपेश गुरुङ पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। अट्याकिङ […]