Redirecting...

मृत अवस्थामा फेला - www.nepaliheadline.com

मृत अवस्थामा फेला - www.nepaliheadline.com
Source: nplh

काठमाडौं-पाल्पा रामपुर नगरपालिका-५ बेझाडस्थित नहरमा सोही नगरपालिका-४ देवीस्थान बस्ने ७२ वर्षीय धन बहादुर थापा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका-७ ब्यारेज पुलस्थित ३२ नम्बर ढोकामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । धादिङ गजुरी गाउँपालिका-६ बेल्खुस्थित बेल्खु पुल मुनि हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।