Redirecting...

पहिरोले गुल्मीको रिडी-वामीटक्सार सडक अवरुद्ध - www.drishtinews.com

पहिरोले गुल्मीको रिडी-वामीटक्सार सडक अवरुद्ध - www.drishtinews.com
Source: dist

गुल्मी । अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए । डहरेमा सडक माथिबाट लेदोसहितको बाढी आएपछि सडक पूर्ण रुपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने […]