नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थपियो - www.makalukhabar.com
Source: mkkb
नवलपरासी । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरेको छ । तेस्रो पटक थपिएको म्याद सकिँदा सडक निर्माण ७० प्रतिशत मात्रै पूरा भएपछि वि.सं २०८३ साउन ७ गतेसम्मका लागि सडकको म्याद थप गरिएको हो । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले आयोजनाको चौथो […]