ठेकेदारको लापरबाहीले सडक निर्माण योजना अलपत्र - biznessnews.com
Source: busi
बाँके- सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेका छन्। रत्न राजमार्ग र पूर्व-पश्चिम राजमार्गमा निर्माण कार्यका लागि ठेक्का सम्झौता गरी काम