७४ जिल्लामा २४ सयभन्दा बढीमा डेंगु पुष्टि - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, साउन १६ गते । पुस यता दुई हजार चार सयभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले...