Redirecting...

गभर्नर पौडेललाई बर्खास्त गर्न माग गर्दै जेन जेड युनाइटेडद्वारा अर्थ मन्त्रीसमक्ष ज्ञापन पत्र पेश - www.prasashan.com

गभर्नर पौडेललाई बर्खास्त गर्न माग गर्दै जेन जेड युनाइटेडद्वारा अर्थ मन्त्रीसमक्ष ज्ञापन पत्र पेश - www.prasashan.com
Source: pras

काठमाडौँ। जेन जेड युनाइटेडले गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापन पत्र बुझाएको छ । आइतबार बिहान अर्थ मन्त्रालयमा जेन जेड युनाइटेडका संयोजक जनक परियारले ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा नेपाल राष्ट्र बैंक ऐनलाई लत्त्याउँदै तत्कालीन सरकारले पौडेललाई स्वार्थ समूहको डिजाइनमा गभर्नर नियुक्त गरेको दाबी गरिएको छ । […]