Redirecting...

नेवार समुदायले मनाउने यःमरि पुन्हि - annapurnapost.com

नेवार समुदायले मनाउने यःमरि पुन्हि - annapurnapost.com
Source: anna

काठमाडौं : नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात् योमरी पूर्णिमा मुलुकभर उल्लासका साथ मनाइएको छ । नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बिहीबार योःमरि पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइएका हुन् । नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलक…