चुनावबाट भाग्दैनौँ, एमालेले बहुमत ल्याउँछ : ओली - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी चुनावबाट भाग्ने कुरा कसैले नसोचेको बताएका छन् । शनिबार पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त निर्वाचन भएमा एमालेले बहुमत ल्याउने क्षमता भएको दाबी गरे। ‘डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव भएमा बहुमत ल्याउने […]