मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेको ह्विप, तर कांग्रेसकै कारण बहुमतका लागि संकट - nepalkhabar.com
Source: nkkb
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार नेकपा एमालेले आफ्ना सांसदलाई निर्देशन (ह्विप) जारी गरेको छ। कांग्रेस र एमाले गठबन्धनबाट यही साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त बानियाँले यही साउन २७ गते संसद्बाट विश्वासको मत लिँदै छन्। यस प्रयोजनका लागि आगामी मंगलबार अपराह्न ४ बजेका लागि बागमती प्रदेशसभ...