सभाको उपस्थिति देखाउँदै ओलीले भने– लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ - barnanmedia.com
Source: bnmm
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र 'अजेय' रहेको बताएका छन् । एमाले सकियो भन्नेहरूलाई महाधिवेशनका लागि जम्मा भएको जनसागरले जवाफ दिएको उनले बताए । शनिबार पार्टीको ११औँ महाधिवेशन उद्घाटनमा सम्बोधन गर्दै ओलीले भने, “धुवाँ, खरानी र आक्रोशका प्रहार सहँदै नेकपा एमालेको यो जनसागर जो उर्लिएको छ, यसका आधारमा म भन्छु – ल…