एन्फा वुमेन्स च्याम्पियन: १९ गोलसहित एपीएफ विजयी - ekantipur.com
Source: kant
हालसम्मको खेलबाट गाईघाट फुटबल क्लब, एफसी रियल, छहारी युथ क्लब र आरएस रिसोर्ट बाहिरिएको छ । एनआरटी, नेपाल पुलिस, चर्च ब्वाइज र एपीएफ अगाडि बढेको छ ।