Redirecting...

काठमाडौं उपत्यकामा चिसो बढ्यो,  तापक्रम ३ डिग्रीमा झर्‍यो - www.ajakoartha.com

काठमाडौं उपत्यकामा चिसो बढ्यो,  तापक्रम ३ डिग्रीमा झर्‍यो - www.ajakoartha.com
Source: arth

काठमाडौं– काठमाडौं उपत्यकामा बुधबार बिहान चिसो महसुस गरिएको छ। आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियससम्म झरेको छ। मौसमविद् उज्वल उपाध्यायका अनुसार आज बिहान ६ बजेर २७ मिनेट जाँदा ललितपुरको सानेपामा न्यूनतम तापक्रम