Redirecting...

महिला विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा - www.drishtinews.com

महिला विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी–२० विश्वकप छनोट प्रतियोगिता खेल्ने प्रारम्भिक टोली घोषणा गरेको छ । क्यानले बिहीबार २७ सदस्यीय महिला क्रिकेट प्रारम्भिक टोलीको सूची सार्वजनिक गरेको हो । जसमा इन्दु बर्मा, राजमती ऐरी, सीता रानामगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुवि पोडार, पूजा महतो रहेका […]