एमालेलाई एकताबद्ध बनाउन प्रतिनिधिहरूले विवेकपूर्ण मतदान गर्नुहुन्छ : सुरेन्द्र पाण्डे - www.ukeraa.com
Source: uker
काठमाडौं : एमालेका उपाध्यक्ष तथा महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले महाधिवेशन प्रतिनिधिहरूले पार्टीलाई एकताबद्ध बनाउन विवेकपूर्ण मतदान गर्ने विश्वास व्यक्त गरेका छन्। एमालेको ११औं महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले प्रतिनिधिहरूको प्रतिक्रिया अत्यन्त सकारात्मक र उत्साहजनक रहेको बताए। ‘प्रतिनिधिहरूले विवेक सम्मत रूपमा बुझ्नुहुन्छ। पार्टीलाई…