विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली सुरु - annapurnapost.com
Source: anna
काठमाडौं : नेपाल आउने विदेशी नागरिकको सुरक्षाको सुनिश्चितता गर्न विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली ‘एफएनएमआईएस’ सुरु गरिने भएको छ। पुस १७ (जनवरी १) देखि यो सूचना प्रणाली देशैभर लागू गरिने भएको हो। अध्यागमन विभागले बुधबार सरोकारवालासँग गरेको कार्यक्रममा नेपाल घुम्न आउने विदेशी नागरिकको ट्रयाकिङ सुरु गरिने जानकारी दिइएको हो। विभागका महा…