बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते (नामावलीसहित ) - pradeskhabar.com
Source: pkbr
बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जिल्लाको बागलुङ नगरपालिका–८ सिगाना सेरामा आज दिउँसो साढे ४ बजे बरेङबाट बागलुङ बजा तर्फ आउँदै गरेको गाडी नम्बर ग ३ च ४८३४ नम्बरको