Redirecting...

कुखुराको भाले ‘अपरेसन’ गरेर आम्दानी गर्दै जानकी - nepalkhabar.com

कुखुराको भाले ‘अपरेसन’ गरेर आम्दानी गर्दै जानकी - nepalkhabar.com
Source: nkkb

दाङको घोराही उपमहानरपालिका-१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो। उनका दिन भालेको स्याहारसुसारमै बित्छन्। बधिया भाले बिक्रीबाट राम्रो आम्दानी भइरहेको उनको भनाइ छ।  ‘स्थानीय कुखुराको भालेलाई ‘अपरेसन’ गरेर उसको अण्डकोष निकालेपछि भाले बधिया बन्छ’, उनले भनिन्, ‘यो सिप सिकेपछि मैले आफैँ य...