Redirecting...

एमाले महाधिवेशन : ओलीलाई आफ्ना मिलाउनै सकस, पोखरेल समूह उम्मेदवार कुर्दै - www.ukeraa.com

एमाले महाधिवेशन : ओलीलाई आफ्ना मिलाउनै सकस, पोखरेल समूह उम्मेदवार कुर्दै - www.ukeraa.com
Source: uker

काठमाडौं : तेस्रो पटक पार्टीको नेतृत्वको तयारीमा रहेका एमाले अध्यक्ष केपी ओलीलाई आफ्नो समूहका नेता व्यवस्थापनले सकस पारेको छ। आफ्नो समूहसँगै माओवादीका पूर्व नेताहरूलाई समेत पदाधिकारीमा समेट्नुपर्ने बाध्यतामा छन् उनी। तर उता पार्टी नेतृत्वका आकाङ्क्षी ईश्वर पोखरेल समूह भने ओलीको प्यानलमा नअट्ने नेता कुरेर बसेको छ। ११ औँ महाधिवेशनबाट पदाधिकारी १५ मा झारिएको छ भने केन्…