साप्ताहिक ब्रिफिङ: मन्त्री कुलमानलाई लागेको ‘चुनाव’, पोखरा विमानस्थल प्रकरणमा ५५ जनाविरुद्ध मुद्दा - ukaalo.com
Source: uklo
न्युजलेटरको शुरूआत पोखरा विमानस्थल निर्माणमा भएको आठ अर्ब भ्रष्टाचार र यसमा जोडिएका नेता-कर्मचारीबारेको समाचारबाट गरौँ। तीन वर्ष लामो अनुसन्धानपछि अख्तियारले पोखरा विमानस्थल निर्माणमा आठ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै पूर्वमन्त्री, पूर्वसचिवहरू, प्राधिकरणका उच्च अधिक