Redirecting...

युवाका मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने मन्त्री गुप्ताको प्रतिबद्धता - www.sidhakura.com

युवाका मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने मन्त्री गुप्ताको प्रतिबद्धता - www.sidhakura.com
Source: dhku

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय युवा परिषद्ले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको सडक दुर्घटना न्यूनिकरण सचेतना तथा स्वयंसेवा कार्यक्रममा मन्त्री गुप्ताले आफ्नो मन्त्रालय अन्तर्गत खेलकुदका साथै युवा समेत रहेकाले युवाहरुलाई केन्द्रीय गरेर उनीहरुको मुद्दालाई प्रभावकारी रुपमा अघि बढाउने बताएका हुन ।