Redirecting...

चक्रे मिलनको ‘बर्थडे पार्टी’मा प्रहरी छापा, ४७ जना पक्राउ - www.drishtinews.com

चक्रे मिलनको ‘बर्थडे पार्टी’मा प्रहरी छापा, ४७ जना पक्राउ - www.drishtinews.com
Source: dist

काठमाडौं । प्रहरीले गण्डागर्दीमा संलग्न चक्रे मिलन (मिलन गुरुङ)सहित ४७ जना भन्दा बढीलाई पक्राउ गरेको छ । गएराति ठमेल र महाराजगन्ज क्षेत्रबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । चक्रे मिलनको ‘बर्थडे पार्टी’मा गुण्डागर्दीमा संलग्न व्यक्तिहरु भेला भएको सूचनाको आधारमा प्रहरीले अप्रेसन चलाएको थियो । सादा पोशाकमा काठमाडौं प्रहरी परिसर र उपत्यका अनुसन्धान कार्यालयको टोलीले संयुक्तरुपमा […]