Redirecting...

एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने - farakdhar.com

एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने - farakdhar.com
Source: FRDH

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्पन्न बैठकले १० औँ महाधिवेशनमा कायम  केन्द्रीय कमिटी तीन सय एक सदस्यीय हुने निर्णय गरेको छ ।   बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उक्त निर्णयबारे जानकारी दिए ।  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत विधान महाधिवेशनबाट पारित विषयलाई नचलाउन माग गरेको भए पनि बहुमतले १०औँ महाधिवेशनअनुसार नै कायम गर्ने निर्णय गरेको हो ।   बैठकको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थिति...