पोखरा विमानस्थल अनियमितता आरोपीलाई थुनामै राख्न अख्तियारको माग - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाका आरोपीलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन दिइएको छ । विशेष अदालतले धरौटीमा छाडेका र साधारण तारेखमा रिहा गरेका व्यक्तिहरूलाई थुनामा राख्न आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चमा निवेदन दिएको हो । विशेष अदालत काठमाडौँले गत मंसिर र पुसमा गरेको थुनछेक आदेश त्रुटिपूर्ण रहेको दाबी अख्तियारले गरेको छ । […] The post पोखरा विमानस्थल अनियमितता आरोपीलाई थुनामै राख्न अख्तियारको माग appeared first on Makalu Khabar : makalukhabar.com.