कर्णालीमा कांग्रेस-एमालेबीच खटपट - www.drishtinews.com
Source: dist
काठमाडौं । कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेसबीच मनमुटाब सतहमा आएको छ । शुक्रवार सुर्खेतको सिद्धार्थ होटलमा आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको कार्यविधि संशोधनसम्बन्धी छलफल कार्यक्रम नेपाली कांग्रेसले बहिष्कार गरेको छ । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, मन्त्रीहरू, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, प्रदेश योजना आयोगका पदाधिकारी, […]