Redirecting...

अध्ययन स्कूलमा दुई दिने बुटक्याम्प र ह्याकाथन २.० सम्पन्न - www.technologykhabar.com

अध्ययन स्कूलमा दुई दिने बुटक्याम्प र ह्याकाथन २.० सम्पन्न - www.technologykhabar.com
Source: tckb

सामाखुसीस्थित अध्ययन स्कूलमा दुई दिने ह्याकाथन २.० तथा बुटक्याम्प सम्पन्न भएको छ। उक्त बुटक्याम्प र ह्याकाथन २.० को औपचारिक सुरुवात गत माघ २७ गते डिल्लीबजास्थित लीपफ्रग टेक्नोलोजीमा आयोजित अभिमुखीकरण कार्यक्रममार्फत गरिएको थियो। कार्यक्रम अध्ययन विद्यालय र लिपफ्रग टेक्नोलोजीको सहकार्यमा आयोजना गरिएको हो। यो वर्षको कार्यक्रममा उपत्यका भित्र तथा बाहिरका ४० सरकारी तथा निजी विद्यालयका ५३ टोलीमार्फत् करिब ३०० जनाले सहभागिता जनाएका थिए। कार्यक्रमले विद्यार्थीहरूलाई नवप्रवर्तन, समस्या समाधान, सहकार्य र प्रविधि मार्फत वास्तविक जीवनका समस्याको समाधान खोज्न प्रेरित गर्ने उद्देश्य राखेको आयोजकको भनाइ छ। The post अध्ययन स्कूलमा दुई दिने बुटक्याम्प र ह्याकाथन २.० सम्पन्न appeared first on Technology Khabar.