प्रधानमन्त्री कार्कीका श्रीमान् अस्पताल भर्ना - www.imagekhabar.com
Source: imkh
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । सुवेदीको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएकाे स्रोतले बताएकाे छ । उपचारमा संलग्न एक चिकित्सकका अनुसार, उनमा पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कम, रिंगटा लाग्ने लगायतका समस्या उनमा देखिएको हो । चिकित्सकले अन्य […] The post प्रधानमन्त्री कार्कीका श्रीमान् अस्पताल भर्ना appeared first on Imagekhabar - Online News Portal of Nepal.