Redirecting...

मधेशमा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त - www.lokpath.com

मधेशमा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त - www.lokpath.com
Source: LKPT

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अबेर राति नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त […]