अविरल वर्षापछि देशभरका प्रमुख सडक अवरुद्ध, सवारी आवागमन प्रभावित - jalasarokar.com
Source: jlso
काठमाडौँ: अविरल वर्षाका कारण मुलुकका विभिन्न राजमार्गमा क्षति पुगेको छ र सवारी आवागमन व्यापक रूपमा प्रभावित भएको छ । मौसम क्रमशः खुल्दै गए पनि धेरै सडकखण्डमा पहिरो, बाढी र सडक भासिएको कारण आवागमन रोकिएको छ ।पृथ्वी लोकमार्गको जवाङखोला सडक माथिबाट पहिर...