सेयर बजार दबाबमा, कारोबार रकम घट्यो - www.drishtinews.com
Source: dist
काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १३.३५ अंक घटेर २६३५ अंकमा कायम भएको छ । अघिल्लो दिन २६४९ अंकमा रहेको नेप्से कारोबार दबाबमा परेको हो । कारोबार रकम पनि घट्दै ७ अर्ब १२ करोडबाट ५ अर्ब १७ करोड रुपैयाँमा सीमित भयो । यस दिन कुल ६२ कम्पनीको सेयर मूल्य बढ्यो भने १८७ कम्पनीको घट्यो […]