ईन्धनको मूल्य समायोजन : पेट्रोलको घट्यो, हवाई ईन्धनको बढ्यो - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । पेट्रोलको भाउ घटाएपनि मट्टितेल र हवाई ईन्धनको मूल्य भने बढाएको छ । इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएको भन्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य गएराति १२ बजेदेखि लागू हुनेगरी समायोजन गरिएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर […]