उत्तरपूर्वी नाइजेरियामा डुङ्गा डुब्दा २५ जनाको मृत्यु, १४ जना बेपत्ता - www.onlinekhabar.com
Source: onkh
उत्तरपूर्वी नाइजेरियाको योबे राज्यमा डुङ्गा डुब्दाँ कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै १४ जना अझै बेपत्ता रहेको नाइजेरियाका अधिकारीहरूले जनाएका छन् । योबे राज्य आपतकालीन व्यवस्थापन एजेन्सीले जनाए अनुसार घटना जिगावा राज्यको गाउँबाट योबे राज्यतर्फ जाँदै गरेको डुङ्गा पानीमा पल्टिएपछि भएको थियो भने डुङ्गामा ५२ जना यात्रु थिए । अधिकारीहरूका अनुसार १३ जना यात्रुहरूलाई जीवित…