Redirecting...

यी ६ विदेशी स्टार, जो एनपिएलमा सानदार लयमा छन् - farakdhar.com

यी ६ विदेशी स्टार, जो एनपिएलमा सानदार लयमा छन् - farakdhar.com
Source: FRDH

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) कीर्तिपुरस्थित त्रिवि रंगशालामा जारी छ । लिगमा आधाभन्दा बढी खेलको नतिजा आइसकेको छ । यतिबेला एनपिएल टोलीहरूबीच प्ले अफमा स्थान बनाउनका लागि प्रतिस्पर्धा चलिरहेको छ । जारी एनपिएलमा टिमबीच मात्र होइन खेलाडीबीच पनि कडा प्रतिस्पर्धा छ । प्रत्येक खेलाडी आफ्नो टिमका लागि सानदार प्रदर्शन गर्न चाहन्छन्, चाहे ती विदेशी खेलाडी हुन् वा स्वदेशी । लिगमा अहिलेसम्म भएका खेलको नतिजा हेर्दा उत्कृष्ट प्रदर्शन गर्नमा नेपालीभन्दा विदेशी खेलाडी अगाडि छन् ।  एनपिएल–२ मा उच्च लयमा रह...