झापामा ग्यास सिलिन्डर विस्फोट : ८१ वर्षीया वृद्धा गम्भीर घाइते - www.lokpath.com
Source: LKPT
काठमाडौं । झापाको सुरुङ्गामा खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट ग्याँस चुहिएर भएको आगलागीमा एक ८१ वर्षीया वृद्धा गम्भीर घाइते भएकी छन्। कनकाई नगरपालिका–३ स्थित ध्रुव श्रेष्ठको घरमा बुधबार बिहान भएको उक्त घटनामा सोही घरमा डेरा गरी बस्दै आएकी बाटुलीमाया दाहाल घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार खाना पकाउने क्रममा सिलिन्डरबाट ग्यास […]