Redirecting...

दक्षिण कोरियालाई आणविक पनडुब्बी बनाउने सहयोग गर्ने ट्रम्पको घोषणा - www.drishtinews.com

दक्षिण कोरियालाई आणविक पनडुब्बी बनाउने सहयोग गर्ने ट्रम्पको घोषणा - www.drishtinews.com
Source: dist

काठमाडौं । दक्षिण कोरिया र अमेरिका आणविक शक्तिले चल्ने आक्रमणकारी पनडुब्बीहरू निर्माण गर्न अनुमति दिने सम्झौतामा पुगेका छन् । ह्वाइट हाउसले अमेरिकाले यी पनडुब्बीहरूको लागि इन्धन उपलब्ध गराउने र प्राविधिक सहयोग प्रदान गर्ने बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी पनडुब्बीहरू दक्षिण कोरियाली कम्पनी हान्वाको शिपयार्ड फिलाडेल्फिया, पेन्सिलभेनियामा निर्माण गरिने जानकारी दिएका छन् । […]