Redirecting...

सुरक्षा प्रोटोकलजस्तो संवेदनशील विषयमा भ्रम फैलाइनु दुर्भाग्यपूर्ण - pradeskhabar.com

सुरक्षा प्रोटोकलजस्तो संवेदनशील विषयमा भ्रम फैलाइनु दुर्भाग्यपूर्ण - pradeskhabar.com
Source: pkbr

काठमाडौं। ‘अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ बमोजिम पालना गरिएको सुरक्षा प्रोटोकलका विषयमा सामाजिक सञ्जालको दुरुपयोग गरी अतिरञ्जित बनाउन खोजिएको घटनालाई दुर्भाग्यपूर्ण भनी टिप्पणी गरिएको छ। सुरक्षासम्बद्ध अधिकारीले मुलुकको मौजुदा कानुनबमोजिम अतिविशिष्ट तथा विशिष्ट