Redirecting...

नेपाल–जर्मन चेम्बरद्वारा कान्तिपुरकर्मी दाहाल सम्मानित - ekantipur.com

नेपाल–जर्मन चेम्बरद्वारा कान्तिपुरकर्मी दाहाल सम्मानित - ekantipur.com
Source: kant

कान्तिपुरकर्मी प्रकृति दाहाल सम्मानित भएकी छन् । ‘नेपाल–जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज’ले आफ्नो ३१ र ३२ आौ वार्षिक साधारणसभाको अवसरमा उनलाई सम्मान गरेको हो ।