Redirecting...

मधेस प्रदेशमा तीन मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथग्रहण - www.sidhakura.com

मधेस प्रदेशमा तीन मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथग्रहण - www.sidhakura.com
Source: dhku

मुख्यमन्त्री यादव मधेस प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका हुन् । उनलाई नेपाली कांगे्रस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनमत पार्टीका प्रदेश सांसद गरी ७७ जनाको समर्थन तथा सहमतिका आधारमा मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो ।