चिसो छल्न बेँसी झरे मतदाता, बाजुराका उच्च भूभाग रित्तै - nepalkhabar.com
Source: nkkb
बाजुराका उच्च हिमाली क्षेत्रबाट चिसो छल्न मतदाता बेँसी झर्न थालेका छन्। यहाँका जनजाती समुदायलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न समस्यामा पर्ने भएको छ। आगामी चैतमा मात्र उनीहरु गाउँ फर्किने हुँदा उनीहरु मतदानको अधिकारबाट बन्चित हुने अवस्था सिर्जना भएको हो। जनजाती महासङ्घ बाजुराका पूर्व अध्यक्ष नृपबहादुर थापा (भोटे) ले गत मङ्सिर...