नेपाल एयरलाइन्सको विमानमार्फत भैरहवाबाट यात्रु काठमाडौं ल्याइने, क्यानले दियो अनुमति - biznessnews.com
Source: busi
काठमाडौं- दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा वरपर अलपत्र परेका यात्रुहरूलाई नेपाल एयरलाइन्सको ठूलो जहाजमार्फत काठमाडौं ल्याइने भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज साँझसम्ममा आकस्मिक रुपमा