Redirecting...

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय  विमानस्थलमा सयौँ विमान प्रभावित हुनेगरी के आयो समस्या ? - farakdhar.com

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय  विमानस्थलमा सयौँ विमान प्रभावित हुनेगरी के आयो समस्या ? - farakdhar.com
Source: FRDH

एयर ट्राफिक कन्ट्रोल (एटिसी) प्रणालीमा प्राविधिक समस्या आउँदा  शुक्रबार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल (आइजिआइए) मा सयौँ उडानहरू प्रभावित भएको एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।   दिल्ली इन्टरनेसनल एयरपोर्टका प्राविधिक विज्ञहरू प्राविधिक समस्या समाधान गर्नका लागि  सक्रिय रहेको र उडान पुनः सञ्चालन कहिले देखि सुरु हुन्छ भन्ने अझै थाहा हुन सकेको जनाइएको छ ।  विमानस्थलले जारी गरेको विज्ञप्तिमा एटिसी प्रणालीमा प्राविधिक समस्या आएका कारण आइजिआइएमा उडान सञ्चाल...