Redirecting...

बेइजिङबाट नेपालका लागि उडे प्रधानमन्त्री ओली - lokaantar.com

बेइजिङबाट नेपालका लागि उडे प्रधानमन्त्री ओली - lokaantar.com
Source: loka

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेशका लागि प्रस्थान गरेका छन् । उनी बुधबार साँझ ६ बजे (चिनियाँ समय अनुसार) बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका लागि प्रस्थान गरेका हुन् ।  चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली लगायतका अधिकारीहरूले प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई विमानस्थलबाट बिदाइ गरे ।  जनवादी गणतन्त्र चीनका राष्ट्रप...